क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई

KYODAI APP मार्फत मैले गरेका रेमिट्टान्स डाटाहरु कसरी अनुरोध गर्ने



रेमिट्टान्स विवरणको लागि अनुरोध प्रक्रिया पूरा भएपछी हाम्रो सिस्टममा दर्ता गरिएको यहाँको इमेल ठेगानामा PDF फाइल पठाउनेछौँ ।

PDF फाइललाई आवश्यक परेमा यहाँले नजिकको Convenience Store बाट प्रिन्ट गर्न सक्नुहुनेछ।

*यदि तपाइँ हाम्रो  कार्यालय एवं कार्यालयको शाखाहरु   नजिक हुनुहुन्छ भने सिधै त्यहाँ गइ KyodaiApp को 'Last request' देखाएर प्रिन्ट आउट लिन सक्नुहुनेछ।*