क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>नोभेम्बर ३ को सार्बजनिक बिदामा क्योदाई रेमिट्टान्सको विशेष कारोबार समय

नोभेम्बर ३ को सार्बजनिक बिदामा क्योदाई रेमिट्टान्सको विशेष कारोबार समय

आदरणीय सेवाग्राही महानुभाव,

२०२५ नोभेम्बर ३ तारिख सोमबार संस्कृति दिवसको दिन निम्न शाखाहरू खुला रहनेछन्:  

  • Shin Okubo Eki Mae branch (Tokyo): 10:00 to 18:00
  • Gotanda branch (Tokyo): 10:00 to 18:00
  • Namba branch (Osaka): 10:00 to 18:00

अन्य शाखाहरु भने बन्द रहने हुनाले यसबाट यहाँमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौं ।