फेब्रुअरी महिनामा हुने जापानका सार्बजनिक बिदाका दिनहरु
सम्पूर्ण सेवाग्राहीमा नमस्कार!
फेब्रुअरी महिनामा हुने जापानका सार्बजनिक बिदाका दिनहरुमा निम्न लिखित शाखाहरु खुल्ला रहनेछन् ।
फेब्रुअरी-११ मंगलवार- राष्ट्रिय स्थापना दिवस
शिन-ओकुबो स्टेशन छेउको शाखा (टोकियो): १०:०० देखी १८:०० बजे सम्म
गोताण्डा शाखा (टोकियो): १०:०० देखी १८:०० बजे सम्म
नाम्बा शाखा (ओसाका): १०:०० देखी १८:०० बजे सम्म
फेब्रुअरी-२४ सोमबार- सम्राटको जन्मदिन
शिन-ओकुबो स्टेशन छेउको शाखा (टोकियो): १०:०० देखी १८:०० बजे सम्म
गोताण्डा शाखा (टोकियो): १०:०० देखी १८:०० बजे सम्म
नाम्बा शाखा (ओसाका): १०:०० देखी १८:०० बजे सम्म
हाम्रा अन्य शाखाहरु भने बन्द रहनेछन् । यहाँहरुको समझदारिताका लागि धेरै धेरै धन्यवाद!!