क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>KYODAI Card बाट पैसा पठाउनुहोस्

KYODAI Card बाट पैसा पठाउनुहोस्

KYODAI Remittance Card

KYODAI Remittance Card

छिटो,सुविधाजनक  र आफ्नै इच्छा अनुसार पैसा पठाउन सकिने उत्कृष्ठ रेमिट्टान्स सेवा ।

प्रत्येक रिसिभरका लागि छुट्टा छुट्टै रेमिट्टान्स कार्डको सुविधा उपलब्ध छ ।

क्योदाई कार्डबाट पैसा पठाउदा कार्डमा दर्ता भएको रिसिभरलाई स्वत: पैसा जानेछ ।

 यो सेवा जापानभरका जापान पोष्ट बैंक र लसन बैंकको ATM मा उपलब्ध छ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्!


KYODAI Smart Card

KYODAI Smart Card

पैसा पठाउने सबैभन्दा स्मार्ट तरिका:

विभिद रकम कारोबारका लागि एक ATM सेवा शुल्क

Kyodai App मार्फत एक पटक रकम डिपोजिट गरि एकभन्दा बढी रिसिभरलाइ पठाउन सकिने

 यो सेवा जापानभरका जापान पोष्ट बैंक र लसन बैंकको ATM मा उपलब्ध छ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्!


Japan Post Bank Card

Japan Post Bank Card

१ येन देखि ४९,९९९ येन सम्म रकम पठाउने उत्तम विकल्प ।

प्रत्येक रिसिभरका लागि छुट्टा छुट्टै रेमिट्टान्स कार्डको सुविधा उपलब्ध छ ।

यो सेवा जापानभरका जापान पोष्ट बैंकको ATM मा उपलब्ध छ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्!