क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map

FAQ

दर्ता गर्नुहोस्

  1. म Kyodai Remittance मा कसरी दर्ता गर्न सक्छु?

     कृपया यहाँ जानुहोस्   नयाँ दर्ता

  2. म एक पटक रेमिट्यान्स गर्न चाहन्छु, के मैले दर्ता गर्न आवश्यक छ?

     आवश्यक छ, एक पटक रेमिट्यान्सको लागि पनि सबै ग्राहकहरूले दर्ता गर्न आवश्यक छ। कृपया यहाँ जानुहोस्  नयाँ दर्ता

  3. मलाई दर्ता गर्नको लागि के-कस्ता कागजात चाहिन्छ ?

    विदेशीको हकमा : हालको ठेगाना सहित मान्य निवास (जाइर्यु) कार्ड

    जापानीको हकमा : हालको ठेगाना सहित मान्य सवारीचालक अनुमति पत्र अथवा माई नम्बर कार्ड

    थप जानकारीका लागि कृपया यहाँ जानुहोस्   नयाँ दर्ता

  4. माई नम्बर कार्ड बुझाउन आवश्यक छ ?

    कानून अनुसार प्रत्येक ग्राहकलाई आफ्नो माई नम्बर पेस गर्न अनुरोध गर्दछौं ।

    थप जानकारीका लागि   यहाँ क्लिक गर्नुहोस्

  5. के म एप मार्फत दर्ता गर्न सक्छु ?

    अवस्य सक्नुहुन्छ, हाम्रो KyodaiApp मार्फत दर्ता गर्न सक्नुहुन्छ ।   डाउनलोड गर्नुहोस्

  6. eKYC भनेको के हो ?

    eKYC (electronic know your customer) आफ्नो ग्राहक पहिचान गर्ने डिजिटल प्रक्रिया हो जुन कम्पनीहरूले ग्राहकको व्यक्तिगत डेटा अनलाइन मार्फत प्रमाणित तथा प्रमाणीकरण गर्न प्रयोग गर्दछ ।

  7. के मैले दर्ता गर्ने बितिकै तुरुन्त पैसा पठाउन सक्छु ?

    यो दर्ता विधिमा निर्भर हुन्छ। तुरुन्त पठाउन मिल्ने र नमिल्ने दुबै हुन्छ । थप जानकारीको लागि   यहाँ क्लिक गर्नुहोस्

  8. म हुलाक मार्फत दर्ता गर्न चाहन्छु, मैले दर्ताका फारमहरू कहाँ पाउन सक्छु?

    कृपया यहाँ जानुहोस्   फारम डाउनलोड

  9. Kyodai Number भनेको के हो ?

    Kyodai Number भनेको Kyodai Remittance को ग्राहक पहिचान नम्बर हो ।
  10. मैले मेरो पहिचान कागजात (ID) किन अपडेट गर्नुपर्छ?

    जापानी कानून अनुसार, हामीले ग्राहकको बारेमा अनिवार्य जानकारी पुष्टि गर्न आवश्यक हुन्छ। मनी लाउन्डरिङ र सन्त्रासक वित्तियको रोकथामको लागि आधारभूत नीतिको बारेमा जानकारी लिनुहोस् ।

    कृपया यहाँ जानुहोस्   <4. Customer Management System>

  11. म कसरी मेरो पहिचान कागजात (ID) अपडेट गर्न सक्छु?

    तपाईंसँग आफ्नो आईडी (ID)अपडेट गर्ने ३ विकल्पहरु छन्। थप विवरणहरूको लागि कृपया लिङ्कमा क्लिक गर्नुहोस् ।  परिचय पत्र कसरी अपडेट गर्ने ? 

  12. KYODAI APP मा माई नम्बर कार्ड कसरी अपलोड गर्ने ?

    KyodaiApp मा रहेको "Setting" मेन्युमा जानुहोस्।  विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस्!!

  13. KYODAI APP मार्फत मेरो कागजपत्र (आईडी) र ठेगाना कसरी अपडेट गर्ने ?

    KyodaiApp मा रहेको तपाईंको profile मा जानुहोस्।  विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस्!!
  14. हाल म नयाँ ठाउँमा सरेको छु, मैले नयाँ ठेगाना कसरी अपडेट गर्न सक्छु ?

    तपाईंले ३ तरिकाले आफ्नो नयाँ ठेगाना अपडेट गर्न सक्नुहुन्छ। थप विवरणहरूको लागि कृपया लिङ्कमा जानुहोस् ।  परिचय पत्र कसरी अपडेट गर्ने ? 

  15. हाम्रो व्यक्तिगत जानकारी कहाँ प्रयोजन गरिन्छ ?

    ग्राहकको जानकारी विदेशी रेमिटेन्स प्रक्रियाहरूको लागि मात्र हो। यो अन्य प्रयोगहरूको लागि तेस्रो पक्षहरूलाई कहिले पनि खुलासा गरिने छैन।   Privacy Policy and Procedure

  16. Kyodai Smart Card कसरी अनुरोध गर्ने ?

    Kyodai App मा रहेको "settings" मेन्युमा जानुहोस्।  विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस्!! 
  17. KYODAI APP मा मैले ४ अंकको पिन कोड कसरी बनाउन सक्छु ?

     KyodaiApp  मा रहेको "settings" मेन्युमा जानुहोस्।  विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस्!!
  18. How to use biometric security in my KyodaiApp?

    If you already use face recognition or Touch ID with your smarphone, you can go to settings and turn on the option "Use biometric security"
  19. PEP भनेको के हो?

  20. म मेरो सदस्यता रद्द गर्न चाहन्छु, मैले के गर्नुपर्छ ?

    कृपया यहाँ जानुहोस्    हाम्रो सम्पर्क

रिसिभर

  1. दर्ता गर्दा पैसा पाउने व्यक्तीको कस्तो जानकारी आवश्यक हुन्छ ?

    आवश्यक जानकारीहरु:

    • पुरा नाम
    • राष्ट्रियता
    • गन्तव्य देश
    • जन्म मिती
    • सम्पर्क जानकारी
    • भुक्तानी विधि
    • पैसा पाउने व्यक्तीसंगको सम्बन्ध
    • रेमिट्यान्सको उद्देश्य

    थप विवरणहरूको लागि कृपया यहाँ जानुहोस्   हाम्रो सम्पर्क

  2. पैसा पाउने व्यक्तीसँगको सम्बन्ध र रेमिट्यान्सको उद्देश्यबारे जानकारी दिन किन आवश्यक छ ?

     ऐन अनुसार आपराधिक कार्यवाहीको स्थानान्तरण रोकथामको लागि यसको आवश्यकता छ ।  थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

  3. KYODAI APP मा पैसा पाउने व्यक्ति कसरी थप गर्ने ?

  4. KYODAI APP मार्फत पैसा पाउने व्यक्तिको विवरण कसरी परिवर्तन गर्ने ?

पैसा पठाउन

  1. पैसा कसरी पठाउने ?

    तपाईंको सदस्यता दर्ता र तपाईंको लाभार्थीको दर्ता स्वीकृत भएपछि,  निम्न उल्लेखित माध्यमहरुबाट पैसा पठाउन सक्नुहुन्छ :

    • हाम्रा शाखाहरु मार्फत
    • जापान पोष्ट बैंक या लसन बैंकको एटीएमहरुबाट क्योदाई कार्ड प्रयोग गरि
    • डेन्सिन फुरिकोमी (इलेक्ट्रोनिक बैंक ट्रान्सफर) मार्फत

    थप जानकारीको लागि यहाँ जानुहोस्    यहाँ

  2. Kyodai Remittance ले कस्तो प्रकारको भुक्तानी पद्धति प्रस्ताव गर्दछ ?

     गन्तब्य देश अनुसार भुक्तानी पद्धति फरक हुन्छ। केही देशहरूमा बैंक खातामा जम्मा र नगद भुक्तानी दुबै हुन्छ भने केही देशहरूमा नगद भुक्तानी मात्र हुन्छ।

  3. सेवा शुल्क कति लाग्छ ?

    सेवा शुल्क देश, भुक्तानीको प्रकार, रकम आदिको आधारमा परिवर्तन हुन्छ ।  सेवा शुल्क

  4. म दैनिकी रेट (दर) कहाँ हेर्न सक्छु ?

    दैनिकी दरको लागि यहाँ जानुहोस्   मुख्य पृष्ठ   अथवा तपाईंको आफ्नो क्योदाई एपमा जानुहोस् ।

    रेट जुनसुकै बेला परिवर्तन हुन सक्छ। रेमिटेन्स प्रक्रियाको समयमा पनि रेट परिवर्तन हुन सक्छ।

  5. मैले पैसा पठाउन नसक्ने कुनै देश छ ?

     तपाईंले उत्तर कोरिया र इरान जस्ता आर्थिक प्रतिबन्धहरूको अधीनमा रहेका देशहरूमा पैसा पठाउन सक्नुहुन्न।

  6. मैले कती सम्म पैसा पठाउन सक्छु ?

    क्योदाईबाट एकदिनमा सेवा शुल्क समेत १,०००,००० येन सम्म कारोबार गर्न सक्नुहुनेछ । तर सचेत रहनुहोस्, यो रकम सबै देशहरूमा लागू हुँदैन ।

    संचित रकमको आधारमा, पुष्टिकरणका लागि थप कागजातहरू आवश्यक पर्न सक्छ।   सम्पर्क

  7. Kyodai Cards कस्तो हुन्छ ?

    हामीसँग रातो कलरको Kyodai Remittance Card र सुनौलो कलरको  Kyodai Smart Card उपलब्ध छ।  विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।
  8. मैले Kyodai Card कहाँ प्रयोग गर्न सक्छु ?

     तपाईंले जापान पोस्ट बैंकका ३२,००० एटीएमहरू र लसन बैंकका १३,५४२ एटीएमहरू मध्ये कुनै पनि एटीएम प्रयोग गर्न सक्नुहुन्छ।

  9. मैले Kyodai Card मा पैसा जम्मा गरेपछि के गर्नुपर्छ ?

    Kyodai Card मा पैसा जम्मा गरेपछि तपाईले केहि गर्न पर्दैन , तपाईंको रिसिभरलाई स्वत पैसा जान्छ ।  थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्
  10. मैले Kyodai Card मा पैसा जम्मा गरेपछि पैसा गएको सूचना आएन अब मैले के गर्नुपर्छ ?

    कृपया यहाँ जानुहोस्   सम्पर्क

  11. मैले Kyodai Card मा बराबर रकम डिपोजिट गर्न सकिन ? खुद्रा पैसा कसरी डिपोजिट गर्न सक्छु ?

    Kyodai Card मार्फत पैसा डिपोजिट गर्दा एटीएमले नोट मात्र लिन्छ। यदि तपाईं बराबर रकम पठाउन चाहनुहुन्छ भने कृपया इ क्ट्रोनिक बैंक ट्रान्सफर सेवा (डेनशिन फुरिकोमी) प्रयोग गर्नुहोस्।     थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

  12. ब्यालेन्स ( Balance) भनेको के हो र यो कसरी प्रयोग गर्न सकिन्छ ?

    रेमिट्यान्स गर्ने उद्द्श्यले तपाईंले आफ्नो  KyodaiApp मा डिपोजिट गर्नु भएको रकम नै ब्यालेन्स हो । 
    यो रकम तपाईंको KyodaiApp को "Balance"  मा देखाउछ।

     तपाईंले  आफ्नो ब्यालेन्स प्रयोग गरि एक या एक भन्दा बढी रिसिभरलाई  डिपोजिट गरेकै दिन  वा  रेट र आफ्नो समय अनुकुल भएको बेलामा पैसा पठाउन सक्नुहुन्छ।

  13. Kyodai Smart Card मा पैसा डिपोजिट गरेपछि के गर्नु पर्छ ?

    पैसा डिपोजिट गरेपछि तपाईंको आफ्नो  KyodaiApp को "Inform a deposit"  मा सुचना आउछ त्यो सुचनामा क्लिक गरि KyodaiApp ले भने बमोजिम विवरणहरु भर्दै जानुहोस् ।
  14. मैले पैसा जम्मा गरेको जानकारी KyodaiApp मार्फत कसरी दिने ?

    पैसा डिपोजिट गरेपछि तपाईंको आफ्नो KyodaiApp को 'Inform a deposit' मा सुचना आउछ त्यो 'Inform a deposit'  मा क्लिक गर्नुहोस् ।विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस् ।
  15. मैले ८००,००० येन भन्दा बढी पठाउँदा थप पुष्टिकरण किन चाहिन्छ ?

    जापानी कानुन अनुसार हामीले ग्राहकको बारेमा थप जानकारी पुष्टि गर्न आवश्यक हुन्छ । 

  16. मैले १०० मान येन पठाएको थिएँ तर मलाई रेमिटेन्स पूरा भएको सूचना आएन । किन ?

    जापानी कानुन अनुसार १०० मान येन पठाउन सक्नुहुन्छ तर पुष्टिको लागि थप कागजातको आवश्यक हुन्छ ।   

    कृपया हामीलाई सम्पर्क गर्नुहोस्    हाम्रो सम्पर्क

  17. पैसा प्राप्त गर्न कति समय लाग्छ ?

    पैसा प्राप्त गर्ने समय देश र भुक्तानी प्रकारमा निर्भर हुन्छ ।

  18. KyodaiApp मार्फत मैले गरेका कारोबारहरु कसरी हेर्ने ?

    आफ्नो कारोबारहरु हेर्नको लागि  Kyodai App मा रहेको 'Transaction' मेन्युमा जानुहोस्।   प्रकृया हेर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
  19. मेरो रेमिट्यान्स विवरणहरू कसरी प्राप्त गर्न सक्छु ?

    A. तपाईंको KyodaiApp बाट आफ्नो रेमिट्यान्स विवरणहरू प्राप्त गर्न सक्नुहुन्छ ।


    B.  हाम्रो कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नुहुन्छ ।  हाम्रा शाखा


    C. इ-मेल वा हुलाक मेल मार्फत तपाईंको मान्य आईडीको प्रतिलिपि पठाइ प्राप्त गर्न सक्नुहुन्छ।  फारम डाउनलोड गर्नुहोस्

  20. के मैले रेमिट्यान्स विवरणहरू नि: शुल्क प्राप्त गर्न सक्छु ?

    हो । तपाईंले रेमिट्यान्स विवरणहरू नि: शुल्क प्राप्त गर्न सक्नुहुन्छ ।
  21. KyodaiApp बाट पुरा हुन बाँकी कारोबारहरु कसरी हेर्ने ?

    तपाईंको KyodaiApp को 'settings' मेन्युमा जानुहोस् ।   विस्तृत प्रकृयाको लागि यहाँ क्लिक गर्नुहोस्।
  22. पैसा पाउने व्यक्तीले पैसा प्राप्त गर्न नसकेमा के गर्नुपर्छ ?

     कृपया हामीलाई सम्पर्क गर्नुहोस् । रेमिट्यान्स पूरा नभएसम्म हामी तपाईंलाई सहयोग गर्नेछौं।हाम्रो सम्पर्क

  23. म रेमिट्यान्स रद्द गर्न चाहन्छु, मैले के गर्नुपर्छ ?

    कृपया ध्यान दिनुहोस् , बैंक ट्रान्सफर वा नगद भुक्त्तानी पुरा भैईसकेको खण्डमा रेमिट्यान्स रद्द गर्न सकिँदैन।

    कृपया हामीलाई सम्पर्क गर्नुहोस्   हाम्रो सम्पर्क

  24. रकम फिर्ता लिनु परेमा KyodaiApp मा कसरी आफ्नो बैंक खाताको विवरण राख्ने ?

    छिटो र सजिलोसँग आफ्नो बैंकको विवरण KyodaiApp मार्फत दिनसक्नुहुन्छ ।  कृपया यहाँ क्लिक गर्नुहोस्।

शाखाहरू

  1. Kyodai Remittance को शाखाहरु कहाँ छन् ?

    कृपया यहाँ जानुहोस्   हाम्रा शाखा

  2. के म क्योदाई रेमिटेन्सको कुनै पनि शाखाबाट पैसा पठाउन सक्छु ?

    तपाईंले क्योदाई रेमिटेन्सको कुनै पनि शाखाबाट पैसा पठाउन सक्नुहुन्छ।   कृपया यहाँ जानुहोस् 

पैसा पाउन

  1. के म जापानमा पैसा प्राप्त गर्न सक्छु?

    सक्नुहुन्छ ,तर हाम्रा सबै शाखाहरूबाट पैसा प्राप्त गर्न सक्नुहुदैन । विस्तृत जानकारीका लागि    कृपया यहाँ जानुहोस्
  2. पैसा प्राप्त गर्नको लागि मलाई कुन पहिचान कागजात आवश्यक पर्छ ?

    विदेशी र जापानीहरूका लागि फरक-फरक कागजातहरू चाहिन्छ।   कृपया यहाँ जानुहोस्

कर्पोरेट

  1. के कम्पनी पनि दर्ता गर्न सकिन्छ ?

    कृपया यहाँ जानुहोस्   हाम्रो सम्पर्क

  2. कर्पोरेट ग्राहकहरुको बारेमा

KyodaiApp

  1. KyodaiApp मार्फत सदस्यता दर्ता कसरी गर्ने ?

  2. KyodaiApp मार्फत पैसा पाउने सदस्यको दर्ता कसरी गर्ने ?

  3. KyodaiApp मार्फत पैसा पाउने व्यक्तीको विवरण कसरी परिवर्तन गर्ने ?

  4. KyodaiApp मार्फत मेरो कागजपत्र (आईडी) र ठेगाना कसरी अपडेट गर्ने ?

    KyodaiApp को आफ्नो प्रोफाईल सेटिङमा जानुहोस् । विस्तृत जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्!!
  5. KyodaiApp मा माई नम्बर कार्ड कसरी अपलोड गर्ने ?

  6. Kyodai Smart Card कसरी अनुरोध गर्ने ?

    KyodaiApp को सेटिङ मेन्युमा जानुहोस् ।  विस्तृत जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्!!
  7. रकम फिर्ता लिनु परेमा KYODAI APP मा कसरी मेरो बैंक खाताको विवरण राख्ने ?

    KyodaiApp मार्फत छिटो र सजिलो तपाईंको बैंक खाताको विवरण राख्न सक्नुहुन्छ। , please विस्तृत जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्!!
  8. KyodaiApp मार्फत मैले ४ अंकको पिन कोड कसरी बनाउनसक्छु ?

  9. KyodaiApp मार्फत कसरी पैसा पठाउने ?

  10. कार्डमा रकम डिपोजिट गरिएको जानकारी KYODAI APP मार्फत कसरी दिने ?

    हाम्रो होम पेजमा रहेको 'Inform a deposit' मा जानुहोस्। स्टेपहरु यहाँ हेर्नुहोस्
  11. KyodaiApp बाट पुरा हुन बाँकी अनुरोधहरु कसरी हेर्ने ?

     KyodaiApp को सेटिङ मेन्युमा जानुहोस् ।  विस्तृत जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्!!
  12. Kyodai App मार्फत मैले गरेका कारोबारहरु कसरी हेर्ने ?

    Kyodai App मा जानुहोस् र Transactions मेन्यु छान्नुहोस् ,तपाईंले आफ्नो सम्पूर्ण कारोबारहरु देख्नसक्नु हुन्छ। विस्तृत जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्!!
  13. KyodaiApp मार्फत मैले गरेका रेमिट्टान्स डाटाहरु कसरीअनुरोध गर्ने ?

अन्य

  1. स्टार अवार्ड भनेको के हो ?

    सबै राष्ट्रियताका हाम्रा सम्पूर्ण सक्रिय ग्राहकहरूलाई सम्बोधन गरिएको अत्यधिक पुरस्कार प्रदान गरिने अभियान हो, जसले अविश्वसनीय पुरस्कारहरू प्रदान गरि हाम्रा ग्राहकमहानुभावहरुलाई सम्मानित गर्दछ ।
  2. म कहाँ गुनासो गर्न सक्छु?

     कृपया क्योदाई रेमिट्यान्समा सम्पर्क गर्नुहोस्, हामी तपाईंको आवश्यकताहरू पूरा गर्न सक्दो प्रयास गर्नेछौं।  हाम्रो सम्पर्क

    अथवा टोकियो बार एसोसिएसन, दाई इची टोकियो बार एसोसिएसन वा दाई नी टोकियो बार एसोसिएसनमा सम्पर्क गर्न सक्नुहुन्छ ।   अन्तर्राष्ट्रिय रेमिट्यान्सका नियम एवं सर्तहरु

  3. प्रायोजनको बारेमा