क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>पैसा पठाउन

पैसा पठाउन

पैसा पठाउनको लागि तपाईं क्योदाई रेमिट्यान्सको सदस्य हुनुपर्दछ ।

पैसा पठाउनुहोस्

सदस्यता दर्ता पूरा भएपछि, तपाईं आफ्नो प्रियजनहरूलाई पैसा पठाउन सक्नुहनेछ ।

क्योदाईका शाखाहरु

शाखाहरू

Kyodai Remittance Card

Kyodai Remittance Card

Kyodai Red Card

Kyodai Smart Card

Kyodai Smart Card

Kyodai Smart Card

जापान पोष्ट बैंक कार्ड

जापान पोष्ट बैंक कार्ड

जापान पोष्ट बैंक कार्ड

इलेक्ट्रोनिक बैंक ट्रान्सफर

इलेक्ट्रोनिक बैंक ट्रान्सफर


महत्त्वपूर्ण जानकारीहरु :

1.       एकदिनमा १,०००,००० येन सम्म कारोबार गर्न सक्नुहुनेछ ।

2.       जापानी कानून अन्तर्गत, ईरान र / वा उत्तर कोरियासँग सम्बन्धित रेमिट्यान्सहरू निषेधित छन्।

3.      क्योदाई रेमिट्यान्स अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा शुल्क पैसा प्राप्त गर्ने प्रतेक देश अनुसार फरक हुनेछ ।

सेवा शुल्क सम्बन्धित थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

4.       कारोबार रकम पठाउने सिमा अवधि प्राप्त गर्ने देशमा निर्भर गर्दछ । 

5.       हाम्रो सेवा प्रयोग सम्बन्धित थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् :

अन्तर्राष्ट्रिय विप्रेषण कारोबार शर्तहरु हेर्नुहोला ।


थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।