क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>अहिलेनै दर्ता गर्नुहोस् !!!

अहिलेनै दर्ता गर्नुहोस् !!!

सजिलो र नि:शुल्क !

 तपाईंको साथमा तपाईंको पहिचान कागजपत्र हुनु पर्नेछ ।

मान्य कागजातहरु:

विदेशीको हकमा : हालको ठेगाना सहित मान्य निवास (जाइर्यु) कार्ड

जापानीको हकमा :

  • हालको ठेगाना सहित मान्य सवारीचालक अनुमति पत्र 
  • हालको ठेगाना भएको माई नम्बर कार्ड
  • पासपोर्टको कपी तथा हालको ठेगाना खुल्ने अन्य कागजपत्र जस्तै ; राष्ट्रिय स्वास्थ्य बीमा वा पेंशन बुक वा जुमिन्ह्योउ कार्ड (३ महिना भित्र जारी भएको )
  • दर्ता प्रकृयाको लागि निम्न ४ विकल्पमध्य एउटा रोज्न सक्नुहुने


    KYODAI APP

    अनलाईन सदस्यता दर्ताको लागि क्योदाई एप डाउनलोड गर्नुहोस्।

    डाउनलोड अपसन र ट्यूटोरियलको लागि स्मार्टफोनमा दिइएको फोटोमा क्लिक गर्नुहोस् ।

    रेकर्ड

    क्योदाई एपमार्फत सदस्यता दर्ता गरि तुरुन्त पैसा पठाउनुहोस् ।

    Ekyc छनौट (ग्राहकको पहिचान गर्ने इलेक्ट्रोनिक प्रविधि)



     हाम्रा काउन्टरहरु मार्फत

    जापान भरि रहेका हाम्रा शाखा तथा एजेन्टहरु हेर्नुहोस् ।

    हाम्रो ठेगाना हेर्नको लागि काउन्टरको फोटोमा क्लिक गर्नुहोस् ।

    जापान भरि छरिएर रहेका विभिन्न स्थानका हाम्रा काउन्टरमा गई तुरुन्तै सदस्यता दर्ता गरि तुरुन्तै पैसा पठाउन-पाउन सक्नुहुनेछ ।


    हाम्रो वेबसाइट मार्फत

    तलको बटनमा क्लिक गर्नुहोस् ।

     

    वेबसाइटमार्फत अनलाईन दर्ता गरि ३ देखि ५ दिनमा पैसा पठाउन सकिनेछ ।

    यदि तुरुन्त पैसा पठाउन चाहनुहुन्छ भने KYODAI App बाट सदस्यता दर्ता गर्नुहोस् ।


    पोष्ट मेल

    सदस्यता दर्ता फारम भरि फारम र तपाईंको मान्य पहिचान कागजपत्रको दुवै पक्षको स्पष्ट प्रतिलिपिकोसाथ निम्न ठेगानामा हामीलाई पठाउनुहोस्।

    〒169-0073 Tokyo to, Shinjuku ku,Hyakunincho 2-4-8, Stairs bldg.  2F


    फारमहरू डाउनलोड गर्न तलको फोटोमा क्लिक गर्नुहोस् 

    पोष्ट मेल मार्फत दर्ता गरि ३ देखि ५ दिनमा पैसा पठाउन सकिनेछ ।

    यदि तुरुन्त पैसा पठाउन चाहनुहुन्छ भने KYODAI App बाट सदस्यता दर्ता गर्नुहोस् ।


    थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।