क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>रकम भुक्तानी

रकम भुक्तानी


रकम भुक्तानी सेवा  Ria-Kyodai रेमिट्यान्स काउन्टरमा मात्र उपलब्ध छ, रकम भुक्तानीको लागि  हाम्रा एजेन्टहरु आधिकारिक माध्यम होइनन्

जापानमा पैसा कसरी प्राप्त गर्ने?

पैसा प्राप्त गर्नको लागि आवश्यक कागजपत्र

  1.  रकम भुक्तानी कागजमा भए अनुसारको विवरण खुल्ने कागजपत्र ,
  2.  पैसा पठाउने व्यक्तीबाट प्राप्त गर्नुभएको  पिन नम्बर ,
  3. यदि तपाईं क्योदाईमा सदस्य हुनुहुन्न भने सदस्यता फारम भरि सदस्य बन्नुहोस् ,
  4. रकम भुक्तानी फाराम भर्नुहोस् ।

※ रकम भुक्तानीका महत्वपूर्ण सर्तहरू


भुक्तानी फारामहरू

पैसा कसरी प्राप्त गर्ने


तपाईं आफ्नो भुक्तानी कहाँबाट प्राप्त गर्न सक्नुहुन्छ?

जापानमा हाम्रो १५ भन्दा बढी शाखाहरु छन् । रकम भुक्तानी हुन सक्ने शाखाहरु बारे विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्;  शाखाहरू  

परिचय पत्रको बारेमा

a.  बिदेशी ग्राहकको हकमा हालको ठेगाना र म्याद सहितको रेसिडेन्स(जाइर्यु) कार्ड ,

b.  जापानी ग्राहकको हकमा हालको ठेगाना र म्याद सहितको सवारी चालक अनुमति पत्र वा माई नम्बर कार्ड,

c.  यसबारे थप जानकारीको लागि कृपया क्योदाईको कर्मचारीलाई सम्पर्क गर्नुहोस् ।

महत्त्वपूर्ण बुँदाहरु:

1.  उच्च रकम भुक्तानीको लागि सम्बन्धित शाखाको कर्मचारीसंग अग्रिम जानकारी लिनुहोला।

2.थप अन्य कुरा जान्न इच्छुक हुनुभएमा क्योदाईको कर्मचारीलाई सम्पर्क गर्नुहोस् ।

3. हाम्रा थप सेवाबारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ;   अन्तर्राष्ट्रिय कारोबारका सर्तहरू 


थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।