ओकिनावा शाखाको नयाँ व्यवसायिक समय
आदरणीय सेवाग्राही महानुभाव,
ओकिनावा केनस्थित क्योदाई रेमिट्टान्स शाखाको व्यवसायिक समय यहि आउँदो अगस्त १ तारिख २०२५ देखि निम्नानुसार रहने जानकारी गराउँदछौँ
- व्यवसायिक दिनहरू : सोमबार देखि शुक्रबार
- व्यवसायिक समय : १०:०० बजेदेखि देखि साँझ १९:०० बजेसम्म
बन्द रहने दिनहरू : शनिबार, आइतबार र जापानी बिदाहरू।