क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>रकम भुक्तानी अब Ria मनि ट्रान्सफर मार्फत

रकम भुक्तानी अब Ria मनि ट्रान्सफर मार्फत

KYODAI रेमिट्यान्स अब Ria मनि ट्रान्सफरको साझेदार

हालसम्म हाम्रा रकम भुक्तानी कारोबार WESTERN UNION र MONEYGRAM  मार्फत समेत  हुने गरेकोमा अब जुलाई २०२५ देखि रेमिट्टान्स एवं नगद भुक्तानी दुवै हाम्रो नयाँ साझेदार रेमिट्टान्स कम्पनि RIA मार्फत मात्र हुनेछ।  

आफ्नो नजिक एवं सुविधाजनक RIA मनि ट्रान्सफर लोकेशन पत्ता लगाउन   कृपया यहाँ क्लिक गर्नुहोस् 

रेमिट्टान्स काउन्टरबाट नगद भुक्तानीको लागि ११ अंकको RIA मनी ट्रान्सफर पिन नम्बर पेश गर्नुपर्ने हुन्छ।

RIA-KYODAI रेमिट्टान्सको सेवा रोज्नु भएकोमा धन्यवाद।

यहाँको थप जिज्ञासा र प्रश्न संगै सल्लाह सुझावको सदा आभारी छौं।
Ria Money Transfer - KYODAI Remittance