आइकावा शाखाको सेवा - अक्टोबर १ बाट नयाँ तालिका अनुसार
आदरणीय सेवाग्राही महानुभाव,
कानागावा केनस्थित क्योदाई रेमिट्टान्सको आइकावा शाखा यही अक्टोबर १ तारिख बुधबार २०२५ बाट निम्न दिन एवं समय अनुसार सेवामा रहनेछ
- शाखा खुला : बुधबार देखि आइतबार
- सेवा समय: अपरान्ह १३:३० देखि बेलुका २०:०० बजेसम्म
शाखा बन्द रहने दिन: सोमबार, मंगलबार र जापानी बिदाहरू