अत्यन्त जरुरी सूचना – नयाँ कल सेन्टर नम्बर - टोल फ्री नम्बर
नयाँ टोल फ्री नम्बर
आदरणीय सेवाग्राही महानुभाव,
Tहाम्रा सेवाग्राहीलाइ उच्चस्तरीय सेवा प्रदान गर्नको लागि क्योदाई रेमिट्टान्सको सम्पुर्ण भाषाका सम्पर्क नम्बरहरू एउटै कल सेन्टर नम्बरमा एकीकृत गरेका छौं। आशा छ यस परिवर्तनले यहाँलाई उचित भाषा एवं कार्य विभागमा पुगी अझ छिटो-छरितो रुपमा कार्य सय सम्पादन गर्न सक्नेछ।
🔹 नयाँ कल सेन्टर नम्बर: ०१२०-६९४-०४४
अबको केहि दिनमा नै हाम्रा पुराना ग्राहक सेवा नम्बरहरू प्रयोगमा नआउने भएकोले हाम्रो नयाँ सम्पर्क नम्बर सुरक्षित राख्न अनुरोध गर्दछौँ।
Ria-Kyodai रेमिट्टान्स : One Number, One Team, Always Here for You (एक नम्बर, एक टिम , सधैं यहाँको साथमा)