क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>नोभेम्बर २४ को सार्बजनिक बिदामा क्योदाई रेमिट्टान्सको विशेष कारोबार समय

नोभेम्बर २४ को सार्बजनिक बिदामा क्योदाई रेमिट्टान्सको विशेष कारोबार समय

आदरणीय सेवाग्राही महानुभाव,

२०२५ नोभेम्बर २४ तारिख सोमबार श्रमिक धन्यवाद दिवसको दिन निम्न शाखाहरू खुला रहनेछन्: 

  • Shin Okubo Eki Mae branch (Tokyo): 10:00 to 18:00
  • Gotanda branch (Tokyo): 10:00 to 18:00
  • Namba branch (Osaka): 10:00 to 18:00

अन्य शाखाहरु भने बन्द रहने हुनाले यसबाट यहाँमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौं ।