KYODAI रेमिट्टान्सको ओयामा शाखाको नयाँ व्यवसायिक समय
आदरणीय सेवाग्राही महानुभाव,
तोचिगी केनस्थित KYODAI रेमिट्टान्सको ओयामा शाखाको कारोबार समय आउँदो नोभेम्बर ७ तारिख शुक्रबार २०२५ देखि लागु हुने गरि निम्नानुसार परिवर्तन हुने जानकारी गराउँदछौं।
परिवर्तित कारोबार समय : बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म
यहाँको निरन्तर साथको लागि धन्यवाद !