अप्रिल महिनाको बिदाबारे सूचना
आदरणीय सेवाग्राही महानुभाव,
अप्रिल महिनाको २९ तारिख बुधवार सोवा डे २०२६, सार्बजनिक बिदाको दिन र समयमा हाम्रा निम्न हाम्रा शाखाहरू खुला रहनेछन्:
- Shin Okubo Eki Mae (Tokyo) 10:00 to 18:00
- Gotanda (Tokyo) 10:00 to 18:00
- Namba (Osaka) 10:00 to 18:00.
अन्य शाखाहरु भने बन्द रहने हुनाले यसबाट यहाँमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौं ।