क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map

KYODAI STAR AWARDS



क्योदाइ स्टार अवार्ड २०२०


हामीहरु हाम्रा सेवाग्राहीबिच क्योदाइ स्टार अवार्ड योजना प्रस्तुत गर्न पाउदा धेरै खुशी छौ । यो योजना हाम्रो सेवा लिनुहुने सबै राष्ट्रका क्योदाइ सेवाग्राहीप्रती लक्षित छ ।

योजना अबधी: अक्टोबर १, २०२० देखी डिसेम्बर ३१ २०२१ सम्म

सहभागीता: क्योदाइ बाट कारोबार गर्नुहुने सम्पूर्ण नियमित सेवाग्राहीहरु ले ५ वटा लक्की ड्र मा सहभागी हुन पाउनु हुनेछ ।:

    • पहिलो लक्की ड्र जनवरी २०२१ मा गरिनेछ ।
    • दोश्रो लक्की ड्र अप्रिल २०२१ मा गरिनेछ ।
    • तेश्रो लक्की ड्र जुलाई २०२१ मा गरिनेछ ।
    • चौथों लक्की ड्र अक्टोबर २०२१ मा गरिनेछ ।
    • पाँचौं लक्की ड्र जनवरी २०२२ मा गरिनेछ ।

क्योदाइ स्टारको को प्राप्ती

  • प्रत्येक सकृय सेवाग्राहीलाई क्योदाइ स्टार प्रदान गरिनेछ ।
  • प्रत्येक सकृय सेवाग्राहीलाई योजना अगाडि भएको कारोबार विवरण अनुसार योजनाको शुरुमा स्टार प्रदान गरिनेछ ।
  • योजना अगाडि भएको निम्न समयको कारोबार अनुसार स्टार प्रदान गरिनेछ ।

नेपाल

जम्मा ३ बर्ष


(अक्टोबर १, २०१७ देखी सेप्टेम्बर ३०, २०२० सम्म)


  • पहिलो २० कारोबारलाई १ स्टारको दरले दिईनेछ भने बाँकीलाई आधी स्टारको दरले दीईनेछ ।
  • २०१९ मा क्योदाइमा दर्ता भएका सेवाग्राहिलाई शुरुमा १० स्टार दिईनेछ । 
  • २०२० मा क्योदाइमा दर्ता भएका र २०२१ मा दर्ता हुने सेवाग्राहिलाई शुरुमा २० स्टार दिईनेछ ।
  • क्योदाइ एप्लीकेशन प्रयोग गर्नुहुने सेवाग्राहीलाई २० अतिरिक्त स्टार प्रदान गरिनेछ ।
  • क्याम्पियन अबधीभर पनि सम्पूर्ण सकृय सेवाग्राहीले आफुले गर्नुभएको प्रत्येक कारोबारमा क्योदाइ स्टार प्राप्त गर्नुहुनेछ । 
  • योजना अबधीमा गरिने कारोबारमा गन्तब्य देश र रकम अनुसार सेवाग्राहिले प्राप्त गर्नुहुने स्टार फरक पर्नेछ ।


गन्तब्यदेश

पठाउनेरकमपाउनेस्टार  (¥)

स्टार

स्टार

स्टार

बङ्गलादेश, ब्राजिल, उज्बेकिस्तान अनी श्रीलन्का

50,000 सम्म

50,001 बाट 150,000 सम्म

150,001 देखी लिमिट सम्म

कम्बोडिया

102,000 सम्म

102,001 बाट 303,000 सम्म

303,001 देखी लिमिट सम्म

चाइना

100,000 सम्म

100,001 बाट 300,000 सम्म

300,001 देखी लिमिट सम्म

ईन्डिया नेपाल  

30,000 सम्म

30,001 बाट 150,000 सम्म

150,001 देखी लिमिट सम्म

ईण्डोनेशिया

50,000  सम्म

50,001  देखी  250,000  सम्म

250,001  देखी   लिमिट सम्म

म्यानमार

50,000  सम्म

50,001  देखी  100,000  सम्म

100,001  देखी   लिमिट सम्म

पाकिस्तान

12,501  देखी 150,000  सम्म

150,001  देखी   लिमिट सम्म

12,500   देखी   लिमिट सम्म

पेरु

30,000  सम्म

30,001  देखी  100,000  सम्म

100,001  देखी   लिमिट सम्म

फिलिपिन्स

30,000  सम्म

30,001  देखी  50,000  सम्म

50,001  देखी   लिमिट सम्म

भियतनाम

100,000  सम्म

100,001  देखी  300,000  सम्म

300,001  देखी   लिमिट सम्म

अरु गन्तब्य राष्ट्रहरु

30,000  सम्म

30,001  देखी  250,000  सम्म

250,001  देखी   लिमिट सम्म



प्राप्त क्योदाइ स्टार अनुसारका समुह अनी लक्की ड्र मा सहभागीता ।

  • सहभागीताका लागि योग्य सेवाग्राही (सकृय तथा अध्याबधिक परिचय पत्र प्राप्त), सेवाग्राहिलाई ४ समुहमा बिभाजन गरिनेछ । प्लाटिनम, गोल्ड, सिल्भर अनी ब्रोन्ज ।
  • जती माथिल्लो समुहमा भयो त्यतीनै धेरै लक्की ड्रमा सहभागी गराईनेछ । जस्तै प्लाटीनम समुहकोले सबै समुहका लक्की ड्र मा सहभागी हुनेछ भने ब्रोन्ज समुहको ले मात्र त्यही समुहको लक्की ड्रमा मात्र सहभागी हुनेछ ।

लक्कीड्रकाकिसिमहरु

आबश्यकस्टारसंख्या

उपहारहरु (*)

जम्माउपहारसंख्या

देखी

सम्म

बम्पर उपहार

सबै भन्दा धेरै स्टार पाउनुहुने जना

जुन तथा डिसेम्बर २०२१ मा १६ जनालाई हवाई टिकेट (राउण्ड ट्रिप )

३२

प्लाटिनम

११० स्टार वा सो भन्दा बेसी

जुन तथा डिसेम्बर, २०२१ मा १७ जनालाई ल्यापटप

३४

गोल्ड

७०

१०९

१९ HQ हेडफोन डिसेम्बर-२०२० तथा जुन अनी डिसेम्बर, २०२१ मा 

५७

सिल्भर

४०

६९

प्रत्येक लक्की ड्र मार्फत २२ जनालाई ट्याबलेट 

११०

ब्रोन्ज

२०

३९

प्रत्येक लक्की ड्र मार्फत १४५ लाई गिफ्ट कार्ड 

७२५


*कुनै कारणबश: सोही मुल्य बराबरको पुरस्कार चेन्ज गर्नु पर्ने अवस्था आईपरेमा क्योदाइले त्यो अधिकार राख्ने छ ।

*बिजेताले ६० दिन भित्र अध्याबधिक परिचय पत्र सहित आफ्नो पुरस्कार दाबी गरिसक्नु पर्नेछ । 

*राउण्ड ट्रिप हवाइ टिकेट शर्तको अधिनमा रहनेछन । 



सहभागीताका शर्तहरु

- प्रत्येक ३-३ महिनामा गरिने ड्र का लागि सो ३ महिना अबधीमा कारोबार गरेको हुनु पर्नेछ ।

- अबधी समाप्त भैनसकेको परिचय पत्र आबश्यक पर्नेछ ।

- कारोबारको प्रेषक र प्रापक ब्यक्ती हुनु पर्नेछ ।


प्रतिबंध

- सम्पूर्ण क्योदाइ स्टाफ अनी त्यिनका एकाघरका सदस्य यो योजनामा समाबेश हुने छैनन ।

- क्योदाइका प्रमोटरहरु यो योजनामा सहभागी हुने छैनन ।

- क्योदाइका ब्यापार साँझेदार र त्यिनका कर्मचारीहरु पनि यो योजनामा सहभागी हुने छैनन ।


KYODAI STAR AWARDS RAFFLE WINNERS

5th Raffle Winner list here!

4th Raffle Winner list here!

3rd Raffle Winner list here!

2nd Raffle Winner list here!

1st Raffle Winner list here!