क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घण्टी>क्योदाई रेमिट्टान्स र लसन ATM बैंक योजना

क्योदाई रेमिट्टान्स र लसन ATM बैंक योजना

क्योदाई रेमिट्टान्स प्रयोग गर्नुभएकोमा सदैब धन्यवाद,

२०२२ मे २३ देखि जुन ६ सम्मको अवधिमा, हामीले लसन ATM बैंकसंगको साझेदारीमा यो अभियान सुरु गरेका छौँ।

क्योदाई रेमिट्टान्सको कार्ड लसन बैंक ATM मा प्रयोग गरे बापत विभिन्न ३० प्रकारका पुरष्कार हामी यहाँलाई प्रदान गर्नेछौं।

*यस अभियान अवधिभरमा १ जनाले १ पटक मात्र पुरष्कार प्राप्त गर्न सक्नुहुनेछ।*

सहभागी हुनको लागि:


अभियान अवधिभरमा लसन बैंकको ATM मार्फत क्योदाई कार्ड प्रयोग गरी रकम जम्मा गर्ने अथवा रेमिट्टान्स गर्ने ग्राहकले यो अवसर प्राप्त गर्नेछन्।


कसरी सहभागी हुने:

  • लसन बैंकको ATM मार्फत क्योदाई कार्ड प्रयोग गरी रकम जम्मा गरेमा
  • जति धेरै पटक रकम जम्मा गरि रेमिट्टान्स गर्नुहुन्छ विजेता बन्ने सम्भावना उति नै बढी हुनेछ।

अभियान अवधि : २०२२ मे २३ तारीख सोमबारदेखि २०२२ जुन ६ तारीख सोमबारसम्म

 

कसरी आवेदन दिने :

लसन बैंकको ATM मार्फत क्योदाइद्वारा जारि गरिएको रेमिट्टान्स कार्ड प्रयोग गरी रकम जम्मा गर्ने अथवा रेमिट्टान्स गर्ने हरेक ग्राहक यस योजनामा स्वतः सहभागी हुनेछन्। थप प्रक्रिया आवश्यक पर्नेछैन। .


क्योदाई रेमिट्टान्स कार्ड लसन बैंक ATM मा कसरी प्रयोग गर्ने:

विजेता घोषणा:

  • आउँदो मे ६ तारीख २०२२ मा विजेता घोषणा गरिनेछ।
  • विजेताहरूको सूची क्योदाई रेमिट्टान्सका सबै फेसबुक पेजहरुमा प्रकाशन गरिनेछ।
  • विजेताहरूलाइ क्योदाई कर्मचारीद्वारा टेलिफोन अथवा ईमेलमार्फत सम्पर्क गरिनेछ।
  • पुरष्कार वितरण मिति : जुन १४ देखि जुन १७ तारीखसम्म
  • अपरिहार्य परिस्थिति आइपरेमा अभियान एवं यसका सामग्री परिवर्तन अथवा रद्द हुन सक्नेछ।
  • पुरस्कारको स्टक नभएमा फेरबदल समेत हुन सक्नेछ ।

थप जिज्ञासा भएमा हाम्रा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोला : क्लिक गर्नुहोस्