क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घण्टी>Kyodai Card बाट नेपाल पैसा पठाउदा ATM शुल्क नलाग्ने 💸

Kyodai Card बाट नेपाल पैसा पठाउदा ATM शुल्क नलाग्ने 💸

अब यहाँले Kyodai Card प्रयोग गरेर नेपाल पैसा पठाउनुहुँदा कुनै पनि ATM शुल्क लाग्दैन। नोभेम्बर-१, २०२३ देखी यहाँहरुले Lawson Bank तथा Japan Post Bank का ATM मार्फत Kyodai Card बाट गर्ने रेमिट्यान्स कारोबारको ATM फी निशुल्क गरिएको छ।हालका लागि यो योजना मे-३१, २०२४ सम्मका लागि रहनेछ।