सुनौलो सपनासंगै स्वागत गरौँ नयाँ वर्ष २०२५ लाइ 🥳✨
यस अभियान २०२५ को यहाँको सपनाहरु साकार पार्न समर्थन गर्दै यहाँको परिवारसंग जोडिएको छ। प्रत्येक रेमिट्यान्सले तपाईंलाई यहाँको खुसिको नजिक ल्याउनेछ र हामी पनि यहाँलाई पुरस्कृत गर्न उत्साहित भएका छौं! नोभेम्बर १५ देखि डिसेम्बर ३१ , २०२४ सम्म रेमिट्यान्स पठाउनुहोस् र बन्नुहोस् १० जना आईप्याड जित्नेमध्ये एक भाग्यशाली !
नियम र सर्तहरू
अभियान अवधि: नोभेम्बर १५ , २०२४ देखि डिसेम्बर ३१ , २०२४ सम्म।
योग्य ग्राहकहरू: अभियान अवधिमा KYODAI रेमिट्यान्समार्फत पैसा पठाउने १८ वर्ष उमेर अथवा माथिका सहभागीहरूका लागि खुला गरिएको छ। यसमा KYODAI का कर्मचारीहरू र उनीहरूको नजिकका परिवारका सदस्यहरू समाबेश हुने छैनन्।
आवेदन : अभियान अवधिमा प्रत्येक रेमिट्यान्स प्रक्रियालाई एक (१) आवेदनको रूपमा गणना गरिनेछ । हरेक रेमिट्यान्सले तपाईंलाई जित्ने मौका दिँदै २०२५ को सुन्दर सपना नजिक पुर्याउनेछ।
उपहार: सहभागीमध्य १० विजेताहरूले एक आईप्याड प्राप्त गर्नेछन्, जसको लागि आवश्यक जडान उपकरण सेट सहित प्रदान गरिनेछ , यो पुरष्कारहरु नगदको लागि साट्न सकिनेछैन।
KYODAI नोटबुक उपहार: अभियान अवधि भित्र हाम्रो शाखाहरूमा दर्ता गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले स्टक रहुन्जेल नि:शुल्क KYODAI नोटबुक प्राप्त गर्नेछन्।
• उपहारहरू प्रत्येक दिन सीमित मात्रामा उपलब्ध छन्।
• एक पटक दैनिक स्टक समाप्त भएपछि, अर्को पुन: स्टक नभएसम्म कुनै पनि पुरस्कार वितरण गरिने छैन।
• अभियान आयोजकहरूले निर्धारण गरे अनुसार पुन: स्टक आवधिक रूपमा हुनेछ।
• उपहार वितरण स्टक रहुन्जेल पहिले आउने, पहिले -सेवा लिने सेवाग्राहिमा निहित हुनेछ।
विजेता चयन : र्याफल मार्फत विजेता चयन गरिनेछ र जनवरी १० ,२०२५ मा KYODAI रेमिट्यान्सको वेबसाइट र सोशल मिडियाद्वारा घोषणा गरिनेछ। यो संगै विजेताहरूलाई फोन वा इमेल मार्फत समेत सम्पर्क गरिनेछ।
पुरस्कार दावी : विजेताहरूले र्याफल पछिको ६० दिन भित्र (मार्च १० , २०२५ सम्म) आफ्नो पुरस्कार दाबी गर्नुपर्नेछ अथवा विजेता निष्क्रिय गरिनेछ।
अन्य : KYODAI रेमिट्यान्सले आवश्यक परेको खण्डमा अभियानलाइ परिमार्जन वा रद्द गर्ने अधिकार सुरक्षित राख्दछ। यदि उपहारको स्टक सकियो भने KYODAI रेमिट्यान्सले समान मूल्य बराबरको अन्य पुरस्कारलाई प्रतिस्थापन गर्न सक्नेछ।
यदि कुनै सहभागीले यस अभियानमा पुरस्कार जित्यो भने, उनीहरू सोही अवधिमा अन्य कुनै पनि सक्रिय KYODAI रेमिटेन्स अभियानहरूमा भाग लिन योग्य हुने छैनन्।