क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घटनाक्रम र थप>क्योदाई ११औं बाल चित्रकला एवं दोस्रो फोटोग्राफी प्रतियोगिता

क्योदाई ११औं बाल चित्रकला एवं दोस्रो फोटोग्राफी प्रतियोगिता[ 2022-06-24 ∼ 2022-09-15 ]

१ . बाल चित्रकला प्रतियोगिता

विषयवस्तु: मेरो सपनाको घरपालुवा जनावर


कोटाहरु: 

१. किन्डरगार्टेन (होइकुएन /योउचिएन )

२. प्राथमिक शिक्षा तह  “A” (स्योगाक्को पहिलो वर्षदेखि ३ वर्ष)

३.  प्राथमिक शिक्षा तह “B” (स्योगाक्को चौंथो वर्षदेखि छैठौं वर्ष)


शुरु हुने मिती : २०२२ जुलाई २४

सकिने म्याद:  २०२२ सेप्टेम्बर १५

विजेता प्रकाशन : २०२२ अक्टोबर १०


श्रेणीगत विजेताहरु : 

प्रत्येक श्रेणी र पुरष्कार तल उल्लेख गरिएको छ :


श्रेणीगत अवार्ड (पुरस्कार):

क्याटेगोरी १ विजेता : Fire Kids Tablet, diploma

क्याटेगोरी २ विजेता : Fire Kids Tablet, diploma

क्याटेगोरी ३ विजेता : Nintendo Switch Lite Set, diploma

सान्तवना पुरस्कार : Surprise Gifts, diploma


प्रतियोगिताको सर्तहरु

किन्डरगार्टेन र प्राथमिक विद्यालयमा जाने बालबालिकाहरूले भाग लिन सक्नेछन् ।

२०२२ सेप्टेम्बर १५ सम्म थुप्रै चित्रकला पठाउन सक्नुहुनेछ, हामीले प्राप्त गरेको चित्रकला फिर्ता हुने छैन। 

स्वतन्त्र उपाय तथा प्रविधि (रंगीन पेन्सिल, क्रेयोन, पानी रङ, आदि)को प्रयोग गर्न सक्नुहुनेछ।

पर वर्क अथवा कार्डबोर्ड साइज A4 (29.7cm x 21cm) हुनुपर्नेछ।

प्रतियोगिताको विषय ध्यानमा राखी चित्र कोर्नुहोला।

सहभागीहरू जापान निवासी हुनुपर्नेछ।

चित्राकला पछाडिको भागमा तपाईंको पूरा नाम, उमेर, कक्षा, ठेगाना, फोन नम्बर र राष्ट्रियता लेख्नुहोस्।

यस प्रतियोगितामा क्योदाई रेमिटेन्सका कर्मचारी वा प्रवर्द्धकको प्रत्यक्ष परिवारका सदस्यहरूले भाग लिन सक्ने छैनन्।


चित्रकला यहाँ पठाउनुहोस्:

KYODAI REMITTANCE

〒169-0073 Tokyo-To, Shinjuku-Ku, Hyakunin-Cho 2-4-8, Stairs Bldg. 2F.

(तपाईले आफ्नो चित्रकलालाई क्योदाईको कुनै पनि एजेन्सी अथवा ब्रान्चहरूमा 'यो चित्रकला प्रतियोगिताको लागि हो' भनी खाममा राखेर बुझाउन सक्नुहुनेछ।)


COPYRIGHT

सबै कार्यहरू मौलिक हुनुपर्छ, प्रतियोगितामा सहभागिताले इच्छुक पक्ष, आमाबाबु/अभिभावकलाई आधारहरू थाहा भएको जनाउँछ।

हामीलाई प्राप्त र प्रकाशित चित्रहरु क्योदाई रेमिटेन्सको मातहतमा रहनेछन्, जुन विज्ञापन उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ तर व्यावसायिक रूपमा होइन।

यहाँको गोपनीयता भंग भइ असर पार्न सक्ने खालको कुनै पनि व्यक्तिगत जानकारी एवं छवी चित्रकलामा समावेश भएको हुनु हुँदैन।


कृपया कुनै पनि जिज्ञासा एवं प्रश्नको लागी बिना हिच्किचाहट हामीलाई इमेल गर्न सक्नुहुनेछ : marketing@kyodai.co.jp



२. मोबाइल फोटोग्राफी प्रतियोगिता

विषयवस्तु : स्वतन्त्र


एकल श्रेणी :

जुनियर हाई स्कूल, हाई स्कूल (चुगाक्को / कोको)


शुरु हुने मिति  : २४/०७/२०२२

सकिने मिति :  १५/०९/२०२२

विजेता प्रकाशन : १५/१०/२०२२


श्रेणी विजेताहरू: 

प्रत्येक श्रेणीको १ जना विजेता र २ जना सान्त्वना पुरस्कारका विजेता हुनेछन्।


श्रेणीगत पुरस्कारहरु :

विजेता: DJI OSMO POCKET (gimbal, 4K camera), diploma

सान्त्वना पुरस्कारका विजेता: Surprise Gifts, diploma


प्रतियोगिताका आधारहरु

जुनियर हाई स्कूल र हाई स्कूल तहका विद्यार्थी एवं किशोर-किशोरीहरु

(चुगाक्को र कोउको)

सहभागीहरू जापानमा बसोबास गरिरहेको हुनुपर्नेछ ।

*तपाईले एउटा मात्र फोटोग्राफी*(१५/०९/२०२२ सम्म)

*राम्रो र गुणस्तरीय फोटोग्राफी*

विषयवस्तु स्वतन्त्र भएतापनी फोटोग्राफीमा यहाँको छवि देखा पर्नु हुँदैन।

फोटो मोबाइल फोनबाट खिच्नु पर्छ यद्यपी सजावटी फिल्टरहरू, इमोजीहरू, स्टिकरहरू, आदिको प्रयोग गर्न सकिने छैन।

यदि तपाईंले फोटो (चमक, कन्ट्रास्ट, संतृप्ति, आदि) सम्पादन गर्नुहुन्छ भने, तपाईंले ओरिजिनल फोटो पनि पठाउनु पर्नेछ (कुनै पनि सम्पादन वा क्रपिङ बिना)।

पठाइएका फोटोग्राफी कहिँ-कतै प्रकाशित भएको हुनु हुनुहुँदैन अर्थात तिनीहरू पहिले कुनै प्लेटफर्ममा प्रकाशित वा कुनै उद्देश्यको लागि प्रयोग गरिएको हुनु हुँदैन।

दुर्भाग्यवश, कुनै पनि क्योदाई रेमिटेन्स कार्यकर्ता अथवा प्रवर्द्धकको प्रत्यक्ष परिवारका सदस्यहरूले भाग लिन पाउने छैनन्।


फोटोग्राफी कसरी पठाउने ?

फोटोग्राफी इमेल ठेगानामा पठाउनुहोला : marketing@kyodai.co.jp

 निम्न संकेतको साथ :

विषय : "Mobile Photography Contest"

फोटोग्राफीको शीर्षक

पुरा नाम

उमेर

कक्षा तह

राष्ट्रियता

ठेगाना

मोबाइल/ सम्पर्क नम्बर


प्रतिलिपि अधिकार/ COPYRIGHT

सबै कार्यहरू मौलिक हुनुपर्नेछ।

प्रतियोगितामा यहाँको सहभागिताले इच्छुक पक्ष र अभिभावकलाई प्रतियोगिताका आधारहरू थाहा छ भन्ने बुझाउँछ।

हामीलाई प्राप्त यहाँका फोटोग्राफी क्योदाई रेमिटेन्सको सम्पत्ति बन्नेछ, जुन व्यावसायिक रूपमा नभई विज्ञापन उद्देश्यका लागि प्रयोग गर्न सकिनेछ।

फोटोग्राफीमा यहाँको छवि देखा पर्नु हुँदैन जसको खुलासाले प्रतियोगीको गोपनीयतामा असर गर्न सक्छ।


कृपया कुनै पनि प्रश्न भएमा हामीलाई सम्पर्क गर्न नहिच्किचाउनु होला : marketing@kyodai.co.jp