क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>Japan Post Bank Card बाट पैसा पठाउनुहोस्

Japan Post Bank Card बाट पैसा पठाउनुहोस्

Japan post bank कार्ड

 १ येन देखि ४९,९९९ येन सम्म रकम पठाउने उत्तम विकल्प ।

प्रत्येक रिसिभरका लागि छुट्टा छुट्टै रेमिटेन्स कार्डको सुविधा उपलब्ध छ ।

  यहाँहरुले जापानमा रहेका जापान पोष्ट बैंकका ३२,००० ATMs  हरुबाट पैसा पठाउन सक्नुहुनेछ ।

कृपया जापान पोष्ट बैंकका ATM  हरु भएको ठाउँ पत्ता लगाउनको लागि यो लिंकमा क्लिक गर्नुहोला। जापान पोष्ट बैङ्कका ATM का स्थानहरु 


 जापान पोस्ट बैंकको कार्ड सेवा शुल्क:


को सेवा को लागी शुल्क Japan Post Bank

प्रयोगको लागि निर्देशन - पोस्टल अर्डर कार्ड


महत्त्वपूर्ण बुँदाहरू:

  •  विदेशमा रहेको आफ्नो रिसिभरलाई रेमिट्यान्स गर्नको लागि मात्र Japan Post Bank Card प्रयोग गर्न सकिन्छ।
  •  अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबारका सर्तहरू बमोजिम क्योदाई रेमिट्यान्समा सदस्यता दर्ता हुनुभएको सदस्यले मात्र Japan Post Bank Card प्रयोग गर्न सक्नुहुन्छ।
  • क्योदाई रेमिट्यान्सको सेवा शुल्क प्रत्येक देश अनुसार फरक फरक हुनेछ।
  •  ATM मा पैसा डिपोजिट गर्दा नोट मात्र डिपोजिट गर्न सक्नुहुनेछ।
  • क्योदाई रेमिटेन्सको सेवा शुल्क र ATM शुल्क काटेर रेमिट्यान्स गरिने छ।  सेवा शुल्क सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
  •  पैसा पठाउने रकमको लिमिट पैसा प्राप्त गर्ने देशको नियमानुसार निर्धारण हुन्छ।
  •  यदि यहाँको क्योदाई कार्ड क्षतिग्रस्त, चोरी या हराएमा कृपया हाम्रो KYODAI Customer  Service मा सम्पर्क गर्नुहोला ।