क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>KYODAI Remittance Card बाट पैसा पठाउनुहोस्

KYODAI Remittance Card बाट पैसा पठाउनुहोस्

KYODAI Remittance Card

छिटो,सुबिधाजनक र आफ्नै इच्छा अनुसार पैसा पठाउन सकिने उत्कृष्ठ रेमिटेन्स सेवा ।

प्रत्येक रिसिभरको लागि छुट्टा छुट्टै रेमिट्यान्स कार्डको सुविधा उपलब्ध छ ।

क्योदाई कार्डबाट पैसा पठाउदा कार्डमा दर्ता भएको रिसिभरलाई स्वत: पैसा जानेछ ।

यो सेवा देशव्यापी जापान पोष्ट बैंक र लसन बैंकको ATM मा उपलब्ध छ।


यहाँहरुले  KYODAI REMITTANCE CARD जापान पोष्ट बैङ्क  र लसन बैङ्कको ATM मा प्रयोग गर्न सक्नु हुनेछ।


                                                                       Japan Post BankLawson Bank


जापान पोष्ट बैङ्क ATM सर्भिसका बारेमा


यहाँहरुले जापानमा रहेका जापान पोष्ट बैंकका ३२,००० ATM  हरुबाट पैसा पठाउन सक्नुहुनेछ ।

कृपया जापान पोष्ट बैंकका ATM  हरु भएको ठाउँ पत्ता लगाउनको लागि यो लिंकमा क्लिक गर्नुहोला। जापान पोष्ट बैङ्कका ATM का स्थानहरु  (जापानी भाषामा मात्र)


जापान पोष्ट बैंकको ATM मार्फत KYODAI Remittance Card* प्रयोग गरि पैसा पठाउँदा निम्न ATM शुल्क लाग्नेछ ।

*ATTENTION: ATM transaction fee updated on April 1, 2026. Please check the link


 लसन  बैंक ATM सर्भिसका बारेमा


अब यहाँहरुले कुनै पनि लसन बैंक ATM मार्फत KYODAI Remittance Card प्रयोग गरि पैसा पठाउन सक्नुहुनेछ ।

जापानमा रहेका १३,००० ATMs मार्फत २४ सै घण्टा ३६५ दिन सेवा लिन सक्नुहुनेछ ।

कृपया लसन बैंकका ATM  हरु भएको ठाउँ पत्ता लगाउनको लागि यो लिंकमा क्लिक गर्नुहोला। लसन बैंकका का स्थानहरु (जापानी भाषामा मात्र)


 लसन बैंकको ATM मार्फत KYODAI Remittance Card* प्रयोग गरि पैसा पठाउँदा निम्न ATM शुल्क लाग्नेछ ।

*ATTENTION: ATM transaction fee updated on April 1, 2026. Please check the link



महत्त्वपूर्ण बुँदाहरू: 

  •  विदेशमा रहेको आफ्नो रिसिभरलाई रेमिट्यान्स गर्नको लागि मात्र KYODAI Remittance Card प्रयोग गर्न सकिन्छ।
  • अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबार सर्तहरू बमोजिम क्योदाई रेमिट्यान्समा सदस्यता दर्ता हुनुभएको सदस्यले मात्र KYODAI Remittance Card प्रयोग गर्न सक्नुहुन्छ।
  • क्योदाई रेमिट्यान्सको सेवा शुल्क प्रत्येक देश अनुसार फरक फरक हुनेछ।
  •  ATM मा पैसा डिपोजिट गर्दा नोट मात्र डिपोजिट गर्न सक्नुहुनेछ।
  • क्योदाई रेमिट्यान्सको सेवा शुल्क र ATM शुल्क काटेर रेमिट्यान्स गरिने छ।   सेवा शुल्क सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
  •  पैसा पठाउने रकमको लिमिट पैसा प्राप्त गर्ने देशको नियमानुसार निर्धारण हुन्छ।
  • यदि यहाँको क्योदाई कार्ड क्षतिग्रस्त, चोरी या हराएमा कृपया हाम्रो KYODAI Customer Service मा सम्पर्क गर्नुहोला ।