तेन्मा शाखाको सेवा बन्द हुँदै
आदरणीय सेवाग्राही महानुभाव,
क्योदाई रेमिट्टान्सले ओसाका स्थित तेन्मा शाखाबाट दिंदै आएको सेवा यही जनवरी ३१, २०२५ सम्म मात्र उपलब्ध रहने जानकारी गराउँदछौँ।
यसबीचमा नजिकको शाखा नाम्बा मार्फत सेवा लिनुहुन अनुरोध गर्दछौँ।
यसबाट यहाँहरुमा पर्न जाने असुबिधाप्रती हार्दिक क्षमाप्रार्थी छौं ।