क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>AIKAWA शाखा अस्थायी रुपमा बन्द बारे सूचना

AIKAWA शाखा अस्थायी रुपमा बन्द बारे सूचना

आदरणीय सेवाग्राही महानुभाव,

कानागावा केनस्थित क्योदाई रेमिट्टान्सको आइकावा शाखा रहेको La Miel रेस्टुरेन्ट बन्द रहने भएकोले KYODAI  रेमिट्टान्सको सेवा  यहि मे महिनाको १२ तारिख सोमबारदेखि १६ तारिख शुक्रबारसम्म बन्द रहने जानकारी  गराउँदछौं ।  

यसबीचमा नजिकको शाखा  Tokyo branches  र  Yamato branch मार्फत सेवा लिनुहुन अनुरोध गर्दछौँ।

यसबाट ग्राहक महानुभावमा पर्न जाने असुबिधाप्रती हार्दिक क्षमाप्रार्थी छौं ।