क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>क्योदाई रेमिट्टान्सको शाखा इसेसाकी, यामातो र आइकावाका गर्मी बिदाहरू

क्योदाई रेमिट्टान्सको शाखा इसेसाकी, यामातो र आइकावाका गर्मी बिदाहरू

आउँदो अगस्ट महिनामा क्योदाई रेमिट्टान्सको केही शाखाहरूका बिदाका दिन निम्नानुसार तय गरिएका छन्

इसेसाकी शाखा

आइतबार अगस्ट १० तारिख २०२५ , देखि बिहीबार अगस्ट १४ तारिख २०२५ , सम्म सेवा बन्द रहनेछ।

यसबीचमा नजिकको शाखा  Casablanca  र   Maebashi area का एजेन्टहरु सेवा लिन सक्नु हुनेछ ।

यामातो  शाखा

मंगलबार, अगस्ट १२ तारिखदेखि बिहीबार, अगस्ट १४ तारिखसम्म बन्द रहनेछ।

यसबीचमा नजिकको शाखा  Aikawa र Tokyo Branches मार्फत सेवा लिन सक्नु हुनेछ ।

आइकावा शाखा

सोमबार, अगस्ट २५ तारिखदेखि बिहीबार, अगस्ट २८ तारिखसम्म बन्द रहनेछ।

यसबीचमा नजिकको शाखा  Yamato मार्फत सेवा लिनुहुन अनुरोध गर्दछौँ।

अन्य शाखाहरूको व्यवसायिक समय भने सामान्य रूपमा संचालन हुने जानकारी गराउँदछौँ , साथै हाम्रा शाखाहरुको व्यवसायिक समयबारे जानकारी लिन  Branches and Agents यहाँ क्लिक गर्नुहोस्