आउँदो नोभेम्बर महिनादेखि यामातो शाखाको बिदाका दिन फेरिंदै
आदरणीय सेवाग्राही महानुभाव,
यामातो शाखाको कारोबार नोभेम्बर २०२५ देखि प्रत्येक महिनाको पहिलो मंगलबार बन्द हुनेछ।
यद्ध्यपी बुधबार र जापानी सार्बजनिक बिदाका दिन पनि साबिक अनुसार कारोबार बन्द रहनेछन्।
थप जानकारीको लागि यामातो शाखाको वेब पेज क्लिक गर्नुहोला।
नजिकको शाखा Tokyo Branches मार्फत समेत सेवा लिनुहुन सक्नुहुनेछ।