रिया -क्योदाई हेड क्वाटर-काउन्टर सम्बन्धि जरुरी सुचना
आदरणीय सेवाग्राही महानुभाव,
हाम्रो मुख्यालयको २ तल्ला काउन्टरको सेवा अवधि आउँदो अप्रिल १, २०२६ देखि निम्नानुसार परिवर्तन हुने गराउँदछौँ :
व्यवसायिक समय: सोमवार देखि शनिवार १०:०० देखि १९ :०० सम्म
सेवा बन्द रहने दिनहरू: हरेक आइतबार र जापानी बिदाहरू।
नजिकको शाखा Shin Okubo Eki Mae branch.
यसबाट यहाँहरुमा पर्न जाने असुबिधाप्रती हार्दिक क्षमाप्रार्थी छौं ।