क्योदाइ साथी चिनाउँ अभियान २०२२ 🎄 क्रिसमस संस्करण 🎄
🎄क्रिसमस संस्करण🎄 नयाँ साथी चिने जित्नुहोस प्रत्येक साथी बराबर १००० एनको गिफ्ट कार्ड !
डिसेम्बर १ सन् २०२२ (बिहीबार) देखि डिसेम्बर ३१ सन् (शनिबार) सम्म,साथी चिनाउँ अभियान 🎄 क्रिसमस संस्करण 🎄लागु गर्ने छौं,जस अन्तर्गत १ जना नयाँ सदस्य चिनाएर रेमिट्टान्स गरेबापत यहाँले मात्र नभएर नयाँ सदस्यले समेत १००० येन बराबरको डिजिटल गिफ्ट कार्ड प्राप्त गर्न सक्नुहुनेछ। यहाँको अमन्त्रणमा बन्नुभएको नयाँ सदस्यले दोस्रो रेमिट्टान्स गरेसंगे दुबैजनाले इमेलमार्फत १००० येन बराबरको डिजिटल गिफ्ट कार्डको URL लिंक प्राप्त गर्नुहुनेछ। यो पुरस्कार प्राप्त गर्नको लागि नयाँ सदस्य बन्ने र बनाउने दुवैले KYODAI APP प्रयोग गर्नुपर्नेछ।
गिफ्ट कार्ड QUO द्वारा प्रदान गरिनेछ!
कसरी सहभागी हुने (KyodaiApp Registration)
१ नयाँ साथी चिनाउने व्यक्ति क्योदाई एप प्रयोगकर्ता हुनुपर्ने र साथीलाई आफ्नो क्योदाई सदस्यता संख्या उपलब्ध गराउनु पर्नेछ।
२. नयाँ साथीले क्योदाई एप (IOS or Android) कै प्रयोग गरी सदस्यता दर्ता गर्नुपर्नेछ, दर्ता प्रक्रियाको लागि यहाँ क्लिक गर्नुहोस् e-KYC
३ . सदस्यता दर्ता प्रक्रियाको १० नम्बरमा रहेको "referral by" भन्ने खाली ठाउँमा साथी चिनाउने व्यक्तिको क्योदाई सदस्यता संख्या लेख्नुपर्नेछ।
४. सदस्यता दर्तापछि दोस्रो रेमिटान्स गरि तपाईं र तपाइंलाई चिनाउने दुबै जनाले १००० येनको डिजिटल गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ।
QUO गिफ्ट कार्ड
ग्राहक सेवा केन्द्र अर्थात काउन्टर रजिस्ट्रेसन कसरी गर्ने (Counter Registration)
१. नयाँ साथी चिनाउने व्यक्ति क्योदाई एप प्रयोगकर्ता हुनुपर्ने र साथीलाई आफ्नो क्योदाई सदस्यता संख्या उपलब्ध गराउनु पर्नेछ।
2.नयाँ साथीले क्योदाई रेमिट्टान्सको कुनै पनि शाखाको काउन्टर मा गइ सदयता दर्ता गर्न सक्नुहुनेछ।
3. सदस्यता दर्ता प्रक्रियामा यहाँलाई चिनाउने साथीको क्योदाई सदस्यता संख्या आवश्यक पर्नेछ।
४. यहाँले काउण्टरमा क्योदाई एप डाउनलोड गरि आफ्नो इमेल ठेगाना मार्फत sign in गर्नुपर्नेछ।
५ . सदस्यता दर्तापछि पहिलो रेमिटान्स गरि तपाईं र तपाइंलाई चिनाउने दुबै जनाले १००० येनको डिजिटल गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ।
QUO कार्ड गिफ्ट कार्ड
थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोला।
सर्त एवं नियम
१. सामान्य नियमहरू
१.१ क्योदाई रेमिट्टान्सद्वारा डिसेम्बर १ सन् २०२२ (बिहीबार) देखि डिसेम्बर ३१ सन् (शनिबार) सम्म संचालित यस अभियानले हाम्रा हरेक देश एवं राष्ट्रियताका आदरणीय ग्राहकलाई सम्बोधन गर्दछ।
१. २ .यस अभियानले क्योदाई रेमिट्टान्स चिनाउने हाम्रा ग्राहकलाई पुरस्कृत गरी थप आफन्त, साथीभाइ र चिनेजानेकालाई रेमिट्यान्स गर्न प्रोत्साहन गर्दछ।
१. ३ नयाँ साथी चिनाए बापत साथी चिनाउने र नयाँ सदस्य दुबै जनाले ६०० येनको डिजिटल कार्ड पुरस्कार प्राप्त गर्नुहुनेछ। यद्यपी यस अभियानमा भाग लिए पछिको पहिलो रेमिट्टान्सको सेवा शुल्क नि:शुल्क भएको खण्डमा त्यसपछिको पहिलो रेमिट्यान्स प्रक्रियापछी यो पुरस्कार प्राप्त गर्नुहुनेछ।
१.४ यस अभियानमा भाग लिनको लागि सदस्य यो अभियानमा सहभागी हुनको लागि यहाँ र यहाँको साथीले क्योदाई एप प्रयोग गर्नुपर्नेछ। साथै, हाम्रा काउन्टर, फेस्टिबल -इभेन्टमा दर्ता भएका एवं हाम्रा कर्मचारीद्वारा मार्केटिङको क्रममा कर्मचारीले आफ्नो सदस्य संख्या उपलब्ध गराउन सक्नेछन जसको प्रयोग सदस्यता दर्ताको क्रममा गरि यस अभियानमा भाग लिन सकिनेछ तर त्यसपछि भने पहिलो रेमिट्टान्स गर्नु अघिसम्म क्योदाई एप डाउनलोड गरि गर्नुपर्नेछ। यद्द्यपी क्योदाई प्रोमोटरको संलग्नतामा सदस्यता दर्ता गरी प्रोमोटर कोड र प्रेजेन्टर कोड एकै समयमा राखिन्छ भने , प्रोमोटर कोड अयोग्य भइ नयाँ सदस्य प्रस्तुतकर्ता (प्रोमोटर) र नयाँ ग्राहक यस अभियानको लागि योग्य हुनेछन्।
१. ५ .यस अभियानमा क्योदाईका निर्देशक-संचालक, कर्मचारी तथा तिनका परिवार एवं भाइवन्धुलाइ यस क्याम्पेनमा सहभागी गराइने छैन। क्योदाईका प्रोमोटर-एजेन्ट समेत यसमा सहभागी हुने छैनन् र क्योदाईका प्रोमोटर-एजेन्ट तथा ब्रान्चका आफन्त-स्टाफ समेत यसमा सहभागी हुने छैनन्।
१.६ क्योदाई कर्मचारीहरूले कुनै पनि नयाँ सदस्यहरू चिनाउन सक्नेछन यद्द्यपी नयाँ सदस्यले मात्र पुरष्कार प्राप्त गर्नेछन।
१.७ यी नियम र सर्तहरू संशोधन गर्ने वा आवश्यक परेको खण्डमा कुनै पनि चरणमा प्रवर्द्धन, रद्द वा परिवर्तन गर्ने अधिकार क्योदाई रेमिट्टान्समा निहित छ।
२. e-KYC मार्फत सदस्यता दर्ता
२.१ नयाँ सदस्य चिनाउने व्यक्तिले एप डाउनलोड गरि सोको लिंक नयन साथीलाई पठाई e-KYC को सुविधा प्रयोग गरि सदस्यता दर्ता गर्न अनुरोध गर्नुहोस।
२.२ यस अभियानमा भाग लिने प्रमुख प्रक्रिया भनेकै "Referral By" भन्ने स्थानमा नयाँ सदस्य चिनाउने व्यक्तिको क्योदाई सदस्यता संख्या लेख्नु हो।
२.३ नयाँ सदस्य दर्ता पूरा भएपछि क्योदाई मार्फत नयाँ सदस्य प्रस्तुतकर्ता र नयाँ सदस्यलाई दर्ता गरी फलो-अप सूचीमा राख्नेछ र नयाँ सदस्यको पहिलो रेमिट्टान्स प्रक्रियाको निरिक्षण गर्नेछ।
३. अभियानको निम्ति योग्यता र प्रवेश
३.१ नयाँ सदस्यको पहिलो रेमिट्टान्स प्रकिया निरीक्षणको लागि प्रत्येक हप्ता सर्वेक्षण प्रक्रिया सञ्चालन गरिनेछ।
३.२ यसको सर्वेक्षण प्रक्रिया सोमबारदेखि आइतबार सञ्चालन गरिनेछ जसमा नयाँ सदस्यले पहिलो पटक रेमिट्टान्स गरे या नगरेको निरीक्षण गरिनेछ, पहिलो रेमिट्टान्स प्रकिया पुरा भएको प्रमाणित भएमा नयाँ सदस्य चिनाउने र नयाँ सदस्य दुवै जना आउँदो हप्तामा पुरष्कृत हुनेछन। निरीक्षण प्रक्रिया नोभेम्बर ३० तारिख २०२२ सम्म गरिनेछ यो समयसम्म पहिलो रेमिट्टान्स नभएमा दुवैजना सदस्य यस अभियानबाट स्वतः खारेज हुनेछन।
४. पुरस्कार भुक्तानी प्रक्रिया
४.१. QUO कार्ड प्रणाली प्रयोग गरी गिफ्ट कार्ड मार्फत पुरस्कार भुक्तानी गरिनेछ।