क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>ओकुबो शाखा बन्द हुँदै

ओकुबो शाखा बन्द हुँदै

आदरणीय सेवाग्राही महानुभाव,

नोभेम्बर १, २०२५ देखि ओकुबो शाखा स्थायी रूपमा बन्द हुँदै।

KYODAI रेमिट्टान्सको ओकुबो शाखा बन्द भए तापनि निम्न शाखाहरुबाट हाम्रो सेवाहरू प्रयोग गर्न सक्नुहुनेछ :

यहाँको निरन्तर साथ र विश्वासको कदर गर्दछौँ ।