क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घण्टी>क्योदाई स्टार अवार्ड २०२४

क्योदाई स्टार अवार्ड २०२४

KYODAI STAR अवार्ड २०२४

अवधि: २०२४ जनवरी १ तारिख देखि, २०२४ डिसेम्बर ३१ तारिख सम्म

जम्मा भएका KYODAI Stars बाट प्राप्त गर्नुहोस विभिन्न उपहारहरु !

KYODIA star awards 2021

पुरस्कार राशि ¥३,५00,000


क्याटेगोरीहरु (श्रेणीहरु)


 KYODAI STARS कसरी प्राप्त गर्ने

१. रेमिट्यान्स गरेर

Earn KYODAI Stars

A - क्योदाई एप प्रयोग गरि रेमिट्यान्स गर्नुहोस

B - हाम्रा कुनै पनि शाखा तथा एजेन्टहरु मार्फत रेमिट्यान्स गर्नुहोस

C - रेमिट्टान्स कार्ड प्रयोग गरि हाम्रा साझेदार ATM मार्फत रेमिट्यान्स गर्नुहोस


2.  KyodaiApp डाउनलोड र एप प्रयोग गरि रेमिट्यान्स

KyodaiApp 20 stars

 3.   तपाईंको साथीलाई क्योदाई रेमिट्यान्समा दर्ता गर्न आमन्त्रित गरेर

SA2024 FRIENDS


प्रारम्भिक स्कोर: हाम्रा सम्पुर्ण सक्रिय सेवाग्राहीको आफ्ना विगतका रेमिट्टान्सको आधारमा जनवरी १, २०२४ मा नयाँ स्कोरसहित स्कोरिंग सुरु हुनेछ। यद्यपि २०२३ को अभियानका स्कोरहरू भने उपलब्ध हुने छैनन्। 


* अघिल्लो रेमिट्टान्सबाट प्राप्त KYODAI Star एवम प्रक्रियाबारे व्याख्या तथा नियम-सर्तहरू बुझ्न तल पढ्नुहोस् 

KYODAI Star Awards coin logo

क्योदाईका सम्पूर्ण सक्रिय ग्राहकहरूले ३ महत्वपुर्ण राफलमा भाग लिन सक्नुहुनेछ ।

KYODAI Star awards Raffles

 पहिलो राफल २०२४ मे १२ तारिखमा हुनेछ

 राफलमा भाग लिन सकिने क्याटेगोरी: Silver -  Bronze   

दोस्रो राफल २०२४ सेप्टेम्बर १२ तारिखमा हुनेछ

राफलमा भाग लिन सकिने क्याटेगोरी:  Gold - Silver  -  Bronze 

तेस्रो राफल २०२५ जनवरी १२ तारिखमा हुनेछ 

 राफलमा भाग लिन सकिने क्याटेगोरी:   Bumper*  -  Platinum  -  Gold  - Silver  -  Bronze

बम्पर* = अत्यधिक स्टार प्राप्त ग्राहकहरू (राफल बिना)


पुरस्कारहरु:

KYODAI Star awards Prizes


आफुलाई प्राप्त KYODAI STARS कहाँ र कसरी हेर्ने ? 

(KYODAI STARS हेर्नको लागि अभियान जारि अवधि भित्र रेमिट्टान्स गरेको हुनुपर्नेछ)

KYODAIAPP Stars

Check KYODAI stars SMS

Check KYODAI stars email

Check KYODAI stars receipt


                                                         क्योदाई रेमिट्यान्स स्टार अवार्ड २०२४ 

                                                                       नियम तथा सर्तहरु

१. - सामान्य नियम

१.१. २०२४ जनवरी १ तारिख देखि २०२४ देखि डिसेम्बर ३१ तारिख सम्म आयोजित "क्योदाई स्टार अवार्ड"ले कुनै एक समुदायलाई मात्र नभई हरेक देश र राष्ट्रियताका हाम्रा सम्पूर्ण सेवाग्राहीलाई सम्बोधन गर्दछ ।

1.2 क्याटेगोरीहरु :

  • BRONZE (२० देखि ४९ सम्मका स्टारहरु)) 

  • SILVER (५० देखि ६९ सम्मका स्टारहरु)

  • GOLD (७० देखि ९९ सम्मका स्टारहरु) 

  • PLATINUM(१०० वा सो भन्दा माथिका स्टारहरु)

  • BUMPER (अत्यधिक KYODAI Stars प्राप्त सेवाग्राही )

1.3 क्योदाईका सम्पूर्ण सक्रिय ग्राहकहरूले ३ महत्वपुर्ण राफलमा भाग लिन सक्नुहुनेछ

             पहिलो राफल २०२४  मे १२ तारिख मा BRONZE र SILVER लेभलको लागि

  • दोस्रो राफल २०२४ सेप्टेम्बर १२ तारिखमा BRONZE, SILVER र GOLD लेभलको लागि

  • तेस्रो राफल २०२५ जनवरी १२ तारिखमा सबै लेभलको लागि

१.४. विजेताहरूले क्योदाई रेमिट्यान्सलाई विज्ञापन र  प्रोमोसन (प्रवर्धनात्मक) उद्देश्यका लागि आफ्नो नाम, राष्ट्रियता र पुरस्कारको जानकारी कुनै पनि क्षतिपूर्ति बिना प्रयोग गर्ने अनुमती दिन सहमत हुनेछ ।

१.५.यस अभियानमा प्राप्त गरेका पुरस्कारहरू वास्तवमा विजेताहरूलाई हस्तान्तरण गरिएको देखाउन उत्सुक छौं। तसर्थ, हामी हाम्रा विजेता सदस्यहरूलाई स्वेच्छिक रूपमा हाम्रो काउन्टरहरूमा फोटो खिच्न वा हाम्रो इमेल:  marketing@kyodai.co.jp मा प्राप्त पुरस्कार देखाउँदै स्वयमको फोटो पठाउन अनुरोध गर्दछौं।

१.६. क्योदाई रेमिट्यान्सले उल्लेखित नियम र सर्तहरू परिमार्जन गर्ने वा कुनै पनि चरणमा प्रवर्द्धन रद्द गर्ने, परिवर्तन तथा संशोधन गर्ने वा आवश्यक परेको खण्डमा आफ्नो नियन्त्रण विपरित परिस्थिति उत्पन्न भएमा समान मूल्यका अन्य पुरस्कारहरूसँग पुरस्कार प्रतिस्थापन गर्ने अधिकार सुरक्षित गर्दछ।


२. स्टार (अंक) प्रदान गर्ने प्रक्रिया

२.१.प्रारम्भिक स्कोर: प्रारम्भिक स्कोर सहित प्रत्येक सक्रिय ग्राहकको २०२४ जनवरी १ तारिख देखि २०२४ डिसेम्बर ३१ तारिख सम्मको सबै रेमिट्यान्सहरु गणनामा समावेश गरिनेछ । 

२.२. रेमिट्टान्स ट्रान्सफर स्कोर: प्रत्येक सक्रिय सेवाग्राहीलाई उनीहरुको रेमिट्टान्सको आधारमा प्रारम्भिक स्कोर प्रदान गरिनेछ। 

०१/०१/२०२१ देखि ३१/१२/२०२३ सम्म गरिएका सबै रेमिट्टान्सहरूलाई ध्यानमा राख्दै पहिलो २० रेमिट्टान्ससम्म प्रत्येक रेमिट्टान्स मार्फत १ KYODAI star पाउने छन भने त्यसपछिको प्रत्येक रेमिट्टान्स बराबर ०. ५ KYODAI star प्रदान गरिनेछ।

२.३. Kyodai App प्रयोग गर्ने सदस्यहरूलाई २० अतिरिक्त स्टारहरु प्रदान गरिनेछ।

२.४. नयाँ सदस्यहरूको प्रारम्भिक स्कोर: २०२२ मा दर्ता भएका नयाँ सदस्यहरूको प्रारम्भिक स्कोरको रूपमा १० KYODAI star र २०२३ मा दर्ता भएका नयाँ सदस्यहरूले प्रारम्भिक स्कोरको रूपमा २० KYODAI star प्रदान गरिनेछ । 

२.५. अभियान अवधिमा सबै सहभागीहरूले पठाएको रकम अनुसार प्रत्येक कारोबारमा थप क्योदाई स्टार प्राप्त गर्नु हुनेछ:

  • ३०,००० येन सम्मको रेमिट्टान्स बापत १ KYODAI star

  • ३०,००१ देखि १००,००० येन सम्मको रेमिट्टान्स बापत २ KYODAI star

  • १००,००० येन भन्दा बढी रेमिट्टान्स बापत ३ KYODAI star

२.६ फ्रेन्ड्स क्याम्पियन: यस अभियान अन्तर्गत प्रत्येक नयाँ साथि चिनाउँदा ५ KYODAI star प्रदान गरिनेछ जुन २०२४ भित्र अत्यधिक २० जना साथी सम्म मान्य हुनेछ।

३. योग्यता तथा प्रवेश

३.१. राफल महिना भन्दा अघिल्लो ४ महिनामा गरिएका रेमिट्यान्सहरु यस क्याम्पियनमा भाग लिन योग्य रेमिट्यान्स हुनेछ ।

३.२. पैसा पठाउने र पाउने कम्पनी वा कर्पोरेट ग्राहक नभई व्यक्तिगत ग्राहक हुनुपर्नेछ ।

३.३. क्योदाई रेमिट्यान्स तथा क्योदाई मार्केटका https://kyodaimarket.com निर्देशक-संचालक, प्रोमोटर-एजेन्ट र कर्मचारी तथा तिनका परिवार सदस्यहरुलाई यस अभियानमा सहभागी गराइने छैन ।

३.४. राफलमा सहभागि हुनको लागि ग्राहकको आईडी ID (निवासी कार्ड वा समकक्ष) को म्याद सकिएको हुनुहुदैन ।

३.५. योग्य ग्राहकहरू: अत्यधिक प्राप्त ग्राहकहरू पनि तल्लो श्रेणीको राफेलामा समेत भाग लिन सक्नेछन।

४. विजेता चयन र सूचना

४.१. सम्पूर्ण प्रोमोसन अवधिको लागि कुल ४२० विजेताहरू हुनेछन्।

४. २ पुरस्कार विभाजन:

  • BRONZE : २६७ (पुरस्कारहरू प्रति राफल ८९ विजेताहरू) विजेताहरूले निम्न सेटबाट पुरष्कार छनौट गर्न पाउनेछन्:(A. ५००० येन बराबरको क्योदाई मार्केट प्रोडक्ट सेट अथवा २,००० येन गिफ्ट कार्ड )
  • SILVER : १०५ पुरस्कारहरू (प्रति राफल ३५ विजेताहरू)  विजेताहरूले निम्न सेटबाट पुरष्कार छनौट गर्न पाउनेछन्: (A. ९००० येन बराबरको क्योदाई मार्केट प्रोडक्ट सेट अथवा ५००० येन गिफ्ट कार्ड) 
  • GOLD: ३० पुरस्कारहरू (दोस्रो राफेलबाट १५ विजेता र तेस्रो राफेलबाट २५ विजेताहरू) विजेताहरूले निम्न सेटबाट पुरष्कार छनौट गर्न पाउनेछन्: (A. २०,००० येन बराबरको क्योदाई मार्केट प्रोडक्ट सेट अथवा B. Nescafe Gold Blend Barista Machine (कफी मेकर) 
  • PLATINUM: तेस्रो राफेलमा १० पुरस्कारहरू  विजेताहरूले निम्न सेटबाट पुरष्कार छनौट गर्न पाउनेछन्: (A. ३०००० येन बराबरको क्योदाई मार्केट प्रोडक्ट सेट अथवा B. Google Pixel Buds Pro (३६० डिग्री एक्सन क्यामेरा)
  • BUMPER पुरस्कार: तेस्रो राफेलमा ८ पुरस्कारहरू - बम्पर पुरस्कार स्वरूप ८ जना विजेताले Go Pro Hero Camera  (३६० डिग्री एक्सन क्यामेरा) जित्नुहुनेछ।

४.३. क्योदाईले विजेताहरूलाई SMS मार्फत (ग्राहकको फोनमा छोटो सन्देश), हाम्रो ग्राहक सेवाबाट इमेल तथा फोन कल मार्फत सुचित गर्नेछ। विजेताहरूलाई उपलब्ध पुरस्कारहरूका विकल्पहरूबाट पुरस्कार छनौट गर्न लगाई पुरस्कारहरू घरमै प्राप्त गर्नको लागि ग्राहकहरुको हालको ठेगाना पुष्टि गरिनेछ।

४.४. क्योदाईसँग आवश्यक परेमा उही मुल्य बराबरको भिन्दै उपहार परिवर्तन गर्ने अधिकार समेत रहनेछ।

पुरस्कारको मुल्य राशी : Gift card ¥२,००० / ¥५,००० Gift Cards / Nescafe Gold Blend Barista Machine (कफी मेकर)  ¥१,३००० / Google Pixel Buds Pro (एअरपड) ¥ २८,२०० / Go Pro Hero (३६० डिग्री एक्सन क्यामेरा) ¥३५,०००

४.५. विजेताहरूले राफलको ६० दिनभित्र आफ्नो मान्य आईडी (ID) सहित पुरस्कार दाबी गर्नुपर्नेछ ।