क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>विज्ञापनहरू>हामामाचु शाखा-अस्थायी बन्द बारे अत्यन्त जरुरी सुचना

हामामाचु शाखा-अस्थायी बन्द बारे अत्यन्त जरुरी सुचना

आदरणीय सेवाग्राही महानुभाव,

शिजुओका  केनस्थित क्योदाइको हामामाचु शाखा विशेष कारणवश आज मिति २०२४ डिसेम्बर ५ तारिखदेखि केही दिनको लागि बन्द रहने जानकारी गराउँदछौं। 

शाखा पुन सुचारुबारे हामी यहाँलाई निरन्तर अपडेट गर्नेछौं। यसबीचमा यहाँले अति आवश्यक रुपमा रेमिट्टान्स गर्नुपरेमा कृपया निम्न विकल्पहरू प्रयोग गर्नुहुन अनुरोध गर्दछौं। 

  • KYODAI रेमिट्टान्स प्रयोग गरिरहनु भएका गरिसकेका सेवाग्राहीका लागि :

  •  १. KYODAI रेमिटेन्स कार्ड (रातो कार्ड) र KYODAI स्मार्ट कार्ड ATM हरूमा सामान्य रूपमा प्रयोग गर्न सकिनेछ। (थप जानकारी)
  • २.  Denshin Furikomi उपलब्ध छ । (थप जानकारी)
  • नयाँ सेवाग्राही एवं रकम भुक्तानीका लागि:
  1.  तपाईं KyodaiApp द्वारा नयाँ सदस्यता वा रिसिभर बनाउन सक्नुहुनेछ। (थप जानकारी)
  2.  साथै अन्य शाखाहरूबाट समेत सेवा लिन सक्नुहुनेछ नजिकै रहेको  (नागोया )बाट सेवा लिन सक्नुहुने

थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ।  सम्पर्क गर्नुहोस


यसबाट यहाँहरुमा पर्न जाने असुबिधाप्रती हार्दिक क्षमाप्रार्थी छौं साथै हामामाचु शाखा यथाशिघ्र पुन सुचारु गर्न लागि परेको जानकारी गराउँदछौं।